लाग्छ, प्रधानमन्त्रीलाई यसबारे खबर र चासो दुबै छैन

कुनै एक दिन त कहाली लाग्दो व्यापारघाटा र निरन्तर ऋणात्मक बन्दै गरेको वैदेशिक मुद्रा-सञ्चितिबारे पनि प्रधानमन्त्रीले गम्भीर छलफल राखे हुन्थ्यो । देशको मुख्य मुद्दा यही हो । डोनाल्ड ट्रम्पदेखि इमरान खानसम्मको चिन्ता व्यापारघाटा नै भएको देखिन्छ । देशको आम्दानीभन्दा प्रशासनिक खर्च धेरै भएकाले विकास त परको क़ुरा, तलब खानकै निम्ति पनि ऋण लिनुपर्छ । गणतन्त्रको … Read moreलाग्छ, प्रधानमन्त्रीलाई यसबारे खबर र चासो दुबै छैन

लामो संक्रमणक पछि को स्थिर सरकारको गन्तव्य !!!!!

नेपालमा २००७ सालमा प्रजातन्त्र आएको भएपनि तेस्ले आफुलाई लामो समय जोगाउन सकेन र अहिले को नयाँ पुस्ता ले धेरै सुनेको र कतै कतै महशुस गरेको प्रजातन्त्र भनेको २०४६  साल पछि को नै हो। तेही प्रजातन्त्रपनि अलिकति सस्थागत हुन नपाउदै तेस्लाइ निरन्तर प्रहार हुन थाल्यो फलस्वरूप देशले २०४६ देखि अहिलेको अबस्थासम्म २६ वटा सरकार लाइ बेहोर्नुपर्यो … Read moreलामो संक्रमणक पछि को स्थिर सरकारको गन्तव्य !!!!!